सिमेन्टको सडक निर्माण कार्यलाई अनुमति दिने सरकारको निर्णय

१५ जेष्ठ २०७८, शनिबार १७:२९

काठमाडौं । सिमेन्ट उद्योगीहरुले लामो समयदेखि माग गर्दै आएको सिमेन्टको सडक बनाउन पाउने माग पूरा भएको छ । सरकारले आज सार्वजनिक गरेको बजेटमार्फत भिरालो तथा लोड बढि हुने क्षेत्रमा सिमेन्टबाट निर्मित सडक बनाउन अनुमति दिने निर्णय गरेको हो ।

सरकारको यस्तो निर्णयसँगै सिमेन्टको मूल्यबृद्धि हुने अनुमान गरिएको छ भने सिमेन्ट उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*