नबिल बैंकको स्तारोन्नती कार्य सम्पन्न भई आजदेखि सेवा सुचारु

७ असार २०७८, सोमबार १२:१५

काठमाडौं । गएको शुक्रबारदेखि स्तरोन्नती कार्य सुरु गरिएकोले बन्द भएको नबिल बैंक आजदेखि सम्पूर्ण सेवा सुचारु गरिएको छ ।

बैंकले एक सूचना जारी गर्दै शुक्रबारदेखि स्तरोन्नती कार्य सुरु भई हाल सम्पूर्ण स्तरोन्नती कार्य सम्पन्न भई आज (असार ७) गतेबाट सम्पूर्ण बैकिङ सेवा यथावत सुचारु भएको जानकारी गराएको छ ।

साथै बैंकले यो स्तरोन्नती प्रक्रियामा हौसला दिने, सहयोग गर्नु हुने र धैर्य भई कुरिदिइकोमा ग्राहकवर्ग, निक्षेत्रकर्ता र नियामक निकायहरुलाई बैंकले कृतज्ञता व्यक्त समेत गरेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*