एनएमबि बैंकद्धारा मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण

७ असार २०७८, सोमबार १३:०५

काठमाडौँ । एनएमबि बैंकले मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ । बैंकले राहत स्वरुप मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरेको हो ।

राहत सामाग्री बैंकका तर्फ बाट मनाङ शाखा प्रमुख लभ गुरुङ शाखाका कर्मचारीले चामे गाउँपालिकाका अध्यक्ष लाकेन्द्र बहादुर घले र सोही गाउँपालिका वडा. न ५ का वडा अध्यक्ष कैले गुरुङ तथा स्थानीय बासिन्दाको उपस्थितिमा सामग्री वितरण भएको थियो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*