नेप्सेमा प्रभु सेलेक्ट फण्डको इकाई सूचिकृत

७ असार २०७८, सोमबार १५:४३

काठमाडौं । नेप्सेमा आज प्रभु सेलेक्ट फण्डको इकाई सूचिकृत भएको छ । नेप्सेमा फण्डको १२ करोड ५० लाख सामूहिक लगानी कोष इकाई सूचिकृत भएको हो ।

कम्पनीको दोस्रो बजार कारोबारको लागि उक्त इकाईलाई पिएफएस सिम्बोल प्रदान गरिएको छ ।क्यापिटलले जेठ ५ गते, बुधबारदेखि जेठ ९ गते, आइतबारसम्म प्रभु सेलेक्ट फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियो । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*