नेपाल पुनर्बीमा सहित यी हुन आज सर्वाधिक कारोबार गर्ने कम्पनी

७ असार २०७८, सोमबार १५:५६

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से ७१ दशमल ६ अंकले घटे पनि लगभग १२ अर्बको कारोबार भएको छ ।

आज दिनभरीमा २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब भन्दा माथीको कारोबार भएको हो । नेप्सेमा आज उच्च अंकले गिरावट आउँदा पनि नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ३० करोड भन्दा बढिको कारोबार भएको छ ।

त्यस्तै, एचआइडिसीएलको ३१ करोड रुपैयाँ, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट कम्पनीको २९ करोड रुपैया, नेशनल हाइड्रोपावर कम्पनीको २८ करोड र हिमालयन डिस्टीलरी कम्पनीको २४ करोड रुपैयाँ भन्दा बढिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*