राधी विद्युतको संचालक परिवर्तन

८ असार २०७८, मंगलवार १२:३१

काठमाडौं । राधी विद्युत् कम्पनीको संचालक परिवर्तन भएको छ । कम्पनीको शेयरधनी खारे इन्भेष्टमेण्ट लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक अनिल कुमार रुङ्गाटालाई फिर्ता बोलाएको कारण संचालक परिर्वतन भएको हो ।

उक्त संचालक पदमा विमेश मान पतिलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।साथै,असार ७ गते बसेको संचालक समितिको बैठकले मंगलावरदेखि लागू हुने गरी कम्पनीको अध्यक्ष पदमा बिमेश मान पतिलाई नियुक्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*