नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

८ असार २०७८, मंगलवार १३:२४

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।सम्झौतपत्रमा नेरुडे लघुवित्तका प्रबन्ध सञ्चालक सुधिर श्रेष्ठ र आरबिबि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

लघुवित्तको संचालक समितिको बैठक अनुसनर अब लघुवित्तको सम्पूर्ण कार्य, रोक्का राख्ने लगायत सेयरधनीको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नका लागि आउँदो साउन १ गतेदेखि लागू हुने गरी आरबिबि मर्चेन्टलाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*