सारथी नेपाल लघुवित्तको हकप्रद शेयर नेप्सेमा सूचिकृत

८ असार २०७८, मंगलवार १३:५७

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ४ हजार १९९ कित्ता हकप्रद शेयर आज मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

सो हकप्रद शेयर नेप्सेमा सूचिकृत भइ शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरिदबिक्री गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*