नेपाल बैंकको संचालक फेरिए

८ असार २०७८, मंगलवार १७:०३

काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालक परिवर्तन भएको छ ।

बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा संचालक पदमा रहेका केदार प्रसाद पेनरुको स्थानमा नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाललाई मनोनयनण् गरेको जनाएको छ ।

आज असार ८ गते बैंकको तर्फबाट सचिव केशव प्रसाद भण्डारीले एक सूचना जारी गर्दै अबको संचालकमा दाहाल रहने जानकारी नेप्सेलाई गराएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*