मनकामना स्मार्ट लघुवित्तले आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

८ असार २०७८, मंगलवार १७:१३

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर (आइपीओ)निष्काशन गर्न मनकामना स्मार्ट लघुवित्तलाई अनुमति दिएको छ ।लघुवित्तलाई बोर्डले आईपीओ निष्कासन गर्नका लागि गत असार ६ गते अनुमति दिएको हो ।

बोर्डको अनुमति पाएसँगै कम्पनीले ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ कम्पनीको आइपीओ निष्काशन विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

One thought on “मनकामना स्मार्ट लघुवित्तले आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

  1. Akkal bista says:

    Yo ipo laya pachhe ale dherai ko ipo layauna na milne ho ra hajur

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*