एनएमबि बैंकले ठूलो सङख्यामा माग गर्यो कर्मचारी

९ असार २०७८, बुधबार १८:२२

काठमाडौँ । एनएमबी बैंकले देशभर बाट बिभिन्न आठ तहका लागी ३१० कर्मचारी माग गरेको छ । बैंकले ब्राञ्च म्यानेजरको लागी ५० जना, रिलेसन म्यानेनजरका लागी २० जना, अपे्रशन इन्चार्जका लागी २० जना, जुनियर असिस्टेन्टका लागी १ सय ५० जना र म्यानेजमेन्ट ट्रेनीका लागी ३० जना कर्मचारीको माग गरेको हो ।

योग्यता पुगेका इच्छुकले यहि मिति अषाढ २३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*