राष्ट्रिय वाण्ज्यि बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

१० असार २०७८, बिहीबार १२:१७

काठमाडौं । राष्ट्रिय वाण्ज्यि बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त भएको छ ।बैंकले जेठ २५ गते मंगलबारबाट जेठ २८ गतेसम्म बिक्री खुल्ला गरेको ’८.५% आरबीबीएल डिबेन्चर २०८३’ नामको ऋणपत्र व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरेको हो ।

कम्पनी रजिष्ट्रार नियुक्ति भएस्सँगै ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य आरविवि मर्चेन्ट बैंकिङ मार्फत हुने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*