सुनको मुल्य स्थिर हुँदा चाँदीको मूल्य बढ्यो

११ असार २०७८, शुक्रबार ११:३४

काठमाडौँ । हिजो बिहिबार प्रतितोला ९० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मुल्यमा स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाला सुनको मुल्य ९० हजार पाँच सयमा कारोबार हुदाँ चाँदीमा भने सामान्य अकंले बढेको छ । आज चाँदी प्रतितोलामा पाँच रुपियाँलले बढेर १३ सयमा कारोबार भइरहेको महासंघले जनाएको हो।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*