कृषि विकास बैंकले ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति पायो

११ असार २०७८, शुक्रबार १६:५८

काठमाडौं । नेपाल धितोपत्र बार्डले कृषि विकास बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ ।बैंकले १२ अर्ब रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १० गते बार्डबाट अनुमति पाएको हो ।

बैंकले १२ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री गर्ने सूचना मार्फत जानकारी गराएको छ । बैंकको ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*