आरबीबी म्युचुअल फन्ड १ लाई निष्काशनको लागि बोर्डको अनुमति

११ असार २०७८, शुक्रबार १९:२०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १ अर्बको आरबीबी म्युचुअल फन्ड १ लाई निष्काशनको लागि अनुमति दिएको छ। यो ७ बर्षिय बन्दमुखी योजना हो ।

कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको यो म्युचुअल फन्डलाई बोर्डले असार १० गते निष्कासनको अनुमति दिएको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*