आरबीबी म्युचुअल फन्ड १ लाई निष्काशनको लागि बोर्डको अनुमति

११ असार २०७८, शुक्रबार १९:२०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १ अर्बको आरबीबी म्युचुअल फन्ड १ लाई निष्काशनको लागि अनुमति दिएको छ। यो ७ बर्षिय बन्दमुखी योजना हो ।

कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको यो म्युचुअल फन्डलाई बोर्डले असार १० गते निष्कासनको अनुमति दिएको हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*