साधना लघुवित्तको संचालक पदमा टेकनाथ ढकाल नियुक्त

१३ असार २०७८, आईतवार ११:१५

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्ति गरेको छ ।

संस्थाको आसर ११ गते शुक्रबार बसेको संचालक समितिको ९५ औं बैठकको निर्णयअनुसार वित्तीय संस्थामा रिक्त रहेको स्वतन्त्र संचालक पदमा डा. टेकनाथ ढकाललाई नियुक्त गरको हो ।

कम्पनीले आजकै मितिबाट सो पदको जिम्मेवार ढकालले सम्हाल्ने सूचना जारी गर्दै नेप्सेमार्फत जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*