ज्योति विकास बैंकले टाटा र कार्गो ब्राण्डका गाडी खरिद गर्दा ७० प्रतिशतसम्म कर्जा दिने

१३ असार २०७८, आईतवार १८:००

काठमाडौँ । ज्योति विकास बैंकले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिद गर्नेका लागि ७० प्रतिशतसम्म कर्जा पाउने भएको छ । बैंक र सिप्रदिबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि कर्जा सम्बन्धि सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल र सिप्रदि टे«डिङको तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका थिए । सिप्रदि टे«डिङले अहिले देशभर टाटा खरिद तथा बिक्रि पश्रात आफ्ना ग्राहकलाई सेवा दिदै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*