कृषि विकास बैंकलाई बन्ड जारी गर्न बोर्डले दियो अनुमति

१४ असार २०७८, सोमबार ०१:४५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कृषि विकास बैंकलाई बन्ड जारी गर्न अनुमति दिएको छ ।बैंकले प्रतिइकाई एक हजार रुपैयाँ दरको १ करोड २० लाख इकाई बन्ड जारी गर्न बोर्डलाई अनुमति दिएको हो। बैंकले सम्पूर्ण इकाई प्राइभेट प्लेसमेन्ट गर्ने जनाएको छ । अर्थात, बैंकले सम्पूर्ण इकाई आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

जसमा सर्वसाधारणले यसमा आवेदन दिन पाउँदैनन् । कृषिले ‘४% एग्रिकल्चरल बन्ड ८–९ वर्ष) बिक्री गर्न लागेको हो । बैंकको बन्ड बिक्रि प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*