यी हुन् सोमबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी

१४ असार २०७८, सोमबार १५:३२

काठमाडौं । नप्सेमा सामान्य अंकले सुधार आँउदा आज २ सय १९ कम्पनीको एक करोड ९२ लाख ८३ हजार ६५ कित्ता शेयर बिक्री भएको छ।
आज सबै भन्दा बढी सबैको लघुवित्त वित्तिय संस्थाले ८ दशमलव ९९ प्रतिशत अकंले वृद्धी भएको छ ।

त्यस्तै सिभिल लघुवित्त वित्तिय संस्थाकोे ८ दशमलव ७ प्रतिशत, हाईड्रोइलेक्टीसिटी इन्भेष्टमेन्ट कम्पकोे ७ दशमलव ६३ प्रतिशत, सिटीजन म्युचुअल फन्ड को ४ दशमलव ९३ प्रतिशत, समुदायिक लघुवित्त वित्तिय संस्थालको ४ दशमलव ६९ प्रतिशत र मिथिला लघुवित्त वित्तिय संस्थाकोे ४ दशमलव ४३ प्रतिशत अकंले वृद्धी भएको छ ।

त्यस्तै आज बेष्ट फाइनान्स कम्पनीको ५ दशमलव ४८ प्रतिशत, रिलान्स फाइनान्सको ४ दशमलव ९८ प्रतिशत, रादी विधुत कम्पनीको ४ दशमलव ६८ प्रतिशत, आइसीएफसी फाइनान्सको ४ दशमलव ५३ प्रतिशत, पञ्चकन्या माई हाईड्रोपावरको ४ दशमलव ४२ प्रतिशत र कालिका पावरको ४ दशमलव २३ प्रतिशत अकंले घटेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*