आज कुन कम्पनीको भयो सार्वधिक कारोबार ?

१५ असार २०७८, मंगलवार १५:१७

काठमाडौं। नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३ हजार ८१ कित्ता शेयर खरिद बिक्रि भएको छ ।आज रादी जलविधुत्को सर्वाधिक कारोबार भएको छ। रादी जलविधुत्को ४९ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेशनल हाईड्रोपावरको ३६ करोड ७८ लाख रुपैयाँ शेयर कारोबार भएको छ।

त्यस्तै, एचआइडिसिएल, नेपाल इन्स्योरेन्स, अपर तामाकोशी, लुम्बिनी विकास बैंक, एनआईसी एशिया बैंक, निफ्रा र नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*