नेप्सेको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव मैनाली नियुक्त

१५ असार २०७८, मंगलवार १६:०५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन्। नेप्सेको तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि उक्त पद रिक्त रहेको थियो।

मैनालीले सोमबार नै अध्यक्षको पदभार ग्रहण गरिसकेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*