राष्ट्र उत्थान लघुवित्तले कति पायो रेटिङ ?

१५ असार २०७८, मंगलवार १८:०२

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई इक्रा नेपालले इक्रा–आईआर बीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।

इक्रा नेपालले प्रदान गरेको उक्त यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयतासम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्रविशेषको राय भने नरहेको इक्रा नेपालले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*