सिभिल लघुवित्तद्धारा हेलम्बुका बाढी पिडितलाई राहत

१५ असार २०७८, मंगलवार १९:११

काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले मेलम्ची खोलामा आएको बाढीका कारण विस्थापित हुन पुगेका हेलम्बु क्षेत्रका परिवारलाई राहत रुवरुप रकम सहयोग गरेको छ ।

संस्थाले पुनस्थापना र पुनः निर्माणलाइ टेवा पुग्ने हिसाबले उक्त रकम हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई रु ३० हजारको चेक हस्तान्तरण गरेको हो । अहिले सिभिल लघुवित्तका २७ वटा जिल्लामा ६२ शाखा रहेका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*