राष्ट्र बैंकद्धारा नबिल बैंकले युनाईटेड फाईनान्सलाई प्राप्ति गर्न अनुमति

१६ असार २०७८, बुधबार ११:३८

काठमाडौं । नबिल बैंक लिमिटेडले युनाईटेड फाईनान्सलाई प्राप्ति (एक्वीजिसन) गर्न अनुमति पाएको छ ।

बैंकको साधारण सभाको निर्णय बमोजिम शेयर स्वाप अनुपात १ः०ः३५ मा लक्षित संस्था युनाईटेड फाइनान्सलाई प्राप्ति गर्न अनुमति प्राप्त गरेको हो । बैंकले आजको मितिमा सो फाईनान्सलाई प्राप्ति गर्न नेपाल राष्ट बैंकद्धारा स्वीकृति प्राप्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*