प्रिमियर इन्स्योरेन्स संस्थापक शेयर लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

१६ असार २०७८, बुधबार १३:३५

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आजदेखि संस्थापक सेयर लिलामीमा ल्याएको छ। कम्पनीले आजदेखि ५ पाँच लाख ४८ हजार २५ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

उक्त सेयरको प्रतिकित्ता न्युनतम मूल्य ६ सय रुपैयाँ निधारण गरिएकोे छ । आवेदन दिदाँ उक्त मूल्य भन्दा बढी अंकित गरी पेश गर्नुपर्ने छ । उक्त लिलामी शेयरमा असार २५ गतेभित्र आवेदन दिन सकिने छ । कम्पनीको बक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*