कुमारी बैंकका ग्राहकले दृष्टि दी भिजनमा बिशेष छुट पाउने

१६ असार २०७८, बुधबार १८:५२

काठमाडोैं । कुमारी बैंकका कार्ड होल्डरले आखाँ सम्बन्धि गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दी भिजन आइ सेन्टरबीच उपचार सेवामा छुट दिने बार सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट मार्केटिङ प्रमुख मुनि बज्राचार्य र आइ सेन्टरका निर्देशक डा. रोहित सैजुले हस्ताक्षर गरेका हुन ।सम्झौता पत्र अनुसार बैंकको डेविट तथा के्रडिट कार्डबाट भुक्तानी गरे आँखा परामर्श सेवामा २० प्रतिशत र आँखा सम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५ प्रतिशत सम्म छुट पाउने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*