आज फाइनान्स कम्पनीकाले सर्वाधिक कमाए, कसले गुमाए ?

२९ असार २०७८, मंगलवार १५:१८

काठमाडौं । आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कमाउने कम्पनीमा सेन्ट्रल फाइनान्स रहेको छ । कम्पनीको आज ६.९८ प्रतिशत अंकले बृद्धि भएको हो । त्यस्तै, समृद्धि फाइनान्सको ६.७९ प्रतिशत अंक, मञ्जुश्री फाइनान्सको ६.६६ प्रतिशत अंक, प्रोगेसिभ फाइनान्सको ६.५९ प्रतिशत अंक र आइसीएफसी फाइनान्सको ६.५२ प्रतिशत अंकले बृद्धि भई सर्वाधिक कमाउन सफल भएको हो ।

त्यस्तै आज सर्वाधिक गुमाउने कम्पनीमा सानिमा लार्ज क्याप फण्ड रहेको छ । कम्पनीको आज ३.०८ प्रतिशत अंकले घटेको हो । साथै सिइडिबी हाइड्रोपावरको १.६१ प्रतिशत अंक र इन्फिनिटी लघुवित्तको १.३४ प्रतिशत अंकले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*