ग्लोबल आइएमई लघुवित्तका संचालक श्रेष्ठले दिए राजीनामा

३० असार २०७८, बुधबार १२:५२

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक परमेश्वर श्रेष्ठले राजीनामा दिएका छन् । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

कम्पनीको असार २९ गते बसेको १३८ औं संचालक समितिको बैठकले वित्तीय संस्थामा ग्लोबल आइएमई बंैकको तर्फबाट प्रतिनिधी संचालकको रुपमा प्रतिनिधित्व गरेका श्रेष्ठले संचालक पदबाट राजीनामा दिएको स्वीकृत गरिएको जानकारी गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*