इन्फिनिटी लघुवित्तका संचालक कडरियाद्धारा राजीनामा

३० असार २०७८, बुधबार १३:०६

काठमाडौं । इन्फिनिटी लघुवित्तका संचालक संगिता कडरियाले राजीनामा दिएकी छिन् । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

सो संस्थाको संचालक कडरियाले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजीनामा दिएकी हुन् । संचालक समितिको असार ३० गते बुधबार बसेको ६८ औं बैंठकले राजीनामा स्वीकृत गरेको जानकारी गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*