मेरो माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत

३० असार २०७८, बुधबार १३:१५

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको १४ लाख ४८ हजार ६०० कित्ता बोनश शेयर आज नेप्सेमा सूचिकृत भएको हो । बोनस शेयर सूचिकृतपश्चात लगानीकर्ताले भोलीदेखि नै सो शेयर खरिदबिक्री गर्न सक्नेछन् ।

कम्पनीको सम्पन्न बार्षिक साधारण सभाबाट पारित भएको कुल चुक्ता पुँजीको १६ दशमलव ९४ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*