बुधबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

३० असार २०७८, बुधबार १५:२४

काठमाडौं । आज २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ दशमलव ११ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा गुर्खाज फाइनान्स रहेको छ । कम्पनीको आज २९ करोड ४७ लाख ६९ हजार २५० रुपैयाँको कारोबार भई सर्वाधिक कारोबार भएको हो ।

त्यस्तै, छिमेक लघुवित्त विकास बैंकको २२ करोड, हिमालयन डिस्टिलरीको साढे १९ करोड, निर्धान उत्थान लघुवित्तको १६ करोड र नबिल व्यालेन्स्ड फन्डको साढे १५ करोड भन्दा माथिको कारोबार भई सर्वाधिक कारोबार हुन सफल भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*