आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

३० असार २०७८, बुधबार १५:३१

काठमाडौं । आज शेयर बजारमा २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १ दशमलव १ अकंले बढ्दा ५ अर्ब माथिको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीमा हिमालयन पावर पार्टनर रहको छ । कम्पनीको ८ दशमलव १० प्रतिशत अकंले बृद्धि भएको हो । त्यस्तै, नेपाल फाइनान्सको ७.७१ प्रतिशत अंक, कालिका पावर कम्पनीको समान ७ दशमलव ११ प्रतिशत अंक र रसुवागडि हाईड्रोपावरको ५ दशमलव ९४ प्रतिशत अकंले वृद्धि भएको छ ।

त्यसैगरी आज घट्नेहरुमा नबिल ब्यालेन्स्ड फन्डको २ दशमलव ८३ प्रतिशत अकं, एनएमबि५० को २ दशमलव ७७ प्रतिशत अकं, सिद्धार्थ इनभेष्टमेन्टको २ दशमलव ६१ प्रतिशत अकं र प्रभु बैंक डिबेन्चरको २ दशमलव ६० प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*