लक्ष्मी बैंकले मिदिम –१ जलविद्युत आयोजनामा कर्जा लगानी गर्ने

३० असार २०७८, बुधबार १८:०३

काठमाडौं । लक्ष्मी बैंकले मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनामा कर्जा लगानी गर्ने भएको छ।
बैंकले माउन्ट रसुवा हाइड्रोपावरद्वारा गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होलासोथार र मर्स्याङ्दी गाउँपालिकामा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनामा कर्जा लगानी गर्ने भएको हो ।

हो। उक्त आयोजनाको निर्माण लागत जम्मा २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ रहेको छ। बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र बाँकी ३० प्रतिशत कम्पनीको स्वलगानी रहनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*