नबिल बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

३० असार २०७८, बुधबार २०:२६

काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त भएका छन् ।बैंकको असार २९ गते सम्पन्न ५६९ औं बैठकले बैंक सञ्चालक समितिको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*