सामुदायिक लघुवित्तले माग्यो प्रमुख कार्यकारी अधिकृत

३१ असार २०७८, बिहीबार ११:१२

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना सार्वजनिक गर्दै करार पदका लागि प्रमुख कार्यकारी अधिकृतको माग गरेको हो ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा स्नातक गरी वित्तीय संस्थाको तहमा १० बर्ष अनुभव हासिल गरेको ३५ बर्ष पुरा भइ ६० बर्ष ननाघेकाले आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

साथै सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र सम्पूर्ण विवरण खुलाई संस्थाको इमेलमार्फत आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*