सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त

३१ असार २०७८, बिहीबार ११:३१

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

बैंकको प्रमखु कार्यकारी अधिकृत तुलसीराम गौतमले असार २० गते दिएको राजिनामा असार ३० गते बसेको संचालक समितिको ३४३ औ बैंठकद्धारा स्वीकृत भएको हो ।

साथै उक्त बैंठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई साउन १ गतेबाट लागू हुने गरी का.मु. प्रमुख कार्यकारी अधिकृतमा न्यौपानेलाई नियुक्त गरेको जानकारी गराएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*