आज सर्वाधिक काराबोर भएका टप १० कम्पनी

३१ असार २०७८, बिहीबार १५:१८

काठमाडौं । आज २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२.१९ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा गुर्खाज फाइनान्स रहेको छ । कम्पनीको आज ३६ करोड ७० लाख २३ हजार ५७४ रुपैयाँको कारोबार भएको छ ।

साथै दोस्रो एनआईसी एशिया बैंकको ३३ करोड, मेरो माइक्रोफाइनान्सको २३ करोड, मन्जुश्री फाइनान्सको २३ करोड र नेपाल लाइफ इन्स्योरेन्सको २० करोड भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*