बिहिबार सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

३१ असार २०७८, बिहीबार १५:२७

काठमाडौं । आज बिहिबार नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर किनबेच हुुदा ८ अर्ब माथिको कारोबार भएको छ

आज सबै भन्दा बढी कमाउने कम्पनीमा ङादी गु्रप पावर रहेको छ । कम्पनीको आज ९ दशमलव ४० प्रतिशत अकंले बढेको हो । त्यस्तै, रैराङ हाईड्रोपावरको ८ दशमलव ९१ प्रतिशत अकं, गणपति माईक्रोफाइनान्सको ७ दशमलव ८८ प्रतिशत अकं, मन्जुश्री फाइनान्सको ७ दशमलव ८३ प्रतिशत अकं र एनआईबीएल समृद्धि फण्डको ७ दशमलव ७८ प्रतिशत अकंले वृद्धि भएको हो ।


त्यसैगरी आज सर्वाधिक गुमाउनेमा एग्रिकल्चर बैंक डिबेञ्चर रहेको छ । सो डिबेञ्चरको ३ दशमलव ९० प्रतिशत अकं, सिभिल लघुवित्त वित्तीय संस्थाको २ दशमलव ८६ प्रतिशत अकं, लक्ष्मी इक्वीटि फण्डको २ दशमलव ८२ प्रतिशत र ओरियन्ट होटेल लिमिटेडको २ दशमलव ३९ प्रतिशत अकंले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*