सारथी नेपाल लघुवित्तको नाम परिवर्तन

३१ असार २०७८, बिहीबार १७:२१

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । संस्थाले आज एक सूचना जारी गर्दै नाम परिवर्तन भएको जानकारी गराएको हो ।

नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयको असार २९ गतेको निर्णय बमोजिम संस्थाको नाम परिवर्तन भई नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड भएको जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*