नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा सम्पन्न

३१ असार २०७८, बिहीबार १९:२०

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आर्थिक बर्ष २०७७÷७८ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साथै सभाले लोअर इर्खूवाहाइड्रो पावर कम्पन लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋणपमा कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा २०७७ फागुन २ मा सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*