एनएमबी क्यापिटलका महाप्रबन्धक नेपालको जिम्मेवार तोकियो

१ श्रावण २०७८, शुक्रबार ११:५०

काठमाडौँ । एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेको कार्यकार मिति समाप्त भएको छ ।

घिमिरेको असार ३१ गते कार्यकाल अवधि समाप्त भएपछि कमल प्रसाद नेपाललाई सो पदको जिम्मेवार दिएको हो ।

असार ३० गते बसेको १०२ औँ बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीका नायब महाप्रबन्धक नेपाललाई सो पदको जिम्मेवार तोकिएको हो । साउन १ गते देखि नै सो निर्णय कार्यान्वयमा आउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*