मेरो माइक्रोफाइनान्स लघुवित्तको बोनश शेयर हितग्राहीको खातामा

१ श्रावण २०७८, शुक्रबार १२:३५

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना हितग्राहीलाई बोनस शेयर वापतको रकम खातामा जम्मा गरिदिएको छ । लघुवित्तले बुक क्लोजको समयमा शेयरधनिको डिम्याट खातामा रकम जम्मा गरेको हो ।

संस्थाको गत पुष २८ गते सम्पन्न आठौँ वार्षिक साधारण सभाबाट पारित भएको १६ दशमलव ९३९९ प्रतिशतको दरले हुने आउने बोनस शेयर हितग्राहीको खातामा जम्मा गरेको हो ।

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*