अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सूचिकृत

१ श्रावण २०७८, शुक्रबार १२:४७

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सूचिकृत पश्चात अब लगानीकर्ताले सो शेयर खरिदबिक्री गर्न पाउनेछन् ।

कम्पनीको सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको कुल चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*