एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

२ श्रावण २०७८, शनिबार १४:३७

काठमाडौं । एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् ।

क्यापिटलको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।ढकालसँग एआईसीआई बैैंक इन्डिया तथा हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*