यस्तो छ आजको डलरको भाउ ?

३ श्रावण २०७८, आईतवार १२:१२

काठमाडौं । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ र विक्रिदर ११९ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ६६ पैसा र विक्रिदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ ।

बैंकको अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५१ पैसा र विक्रिदर ८८ रुपैयाँ ९६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*