जीवन विकास लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

३ श्रावण २०७८, आईतवार १२:४६

काठमाडौं । जीवन विकास लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ ।अब लघुवित्तको खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरुको लगत अद्यावधिक गर्ने लगायतका धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटलले गर्ने भएको छ ।

कम्पनीको यो साता दोस्रो बजारमा कारोबार हुने तयारी भईरहेको बिक्रि प्रबन्धकले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*