नेप्सेमा हरीयाली छाँउदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

३ श्रावण २०७८, आईतवार १५:२६

काठमाडौं । नेप्सेमा हरीयाली छाँउदा मञ्जुश्री फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज फाइनान्सको ४० करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज नेप्सेमा सूचीकृत २ सय २१ वटा कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

मञ्जुश्री फाइनान्स, नबिल बैंक, अरुण भ्याली हाईड्रोपावर, एनआईसी एशिया बैंक, कामना सेवा विकास बैंकको सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*