मुक्तिनाथ विकास बैंकले ठूलो सङख्यामा माग्यो कर्मचारी

३ श्रावण २०७८, आईतवार १७:३०

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ठूलो सङख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ८ पदका लागि शाखा र नयाँ शाखामा कर्मचारी माग गरेको छ ।

बैंकलले ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर, अपरेशन इन्चार्ज, टे«ड फाईनान्स इन्चार्ज, टे«ट फाइनान्स डिपार्टमेन्ट, लोन रिकभरी, डिपोजिट मार्केटिङ र फिल्ड स्टाफका लागि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले यहि साउन ६ गते भित्र आवदेन दिन सक्ने बैंकले जनाएको छ । इच्छुक व्यक्तिल आवदेन दिनका लागि बैकको वेभसाइटमा रहेको अनलाईन जब भ्याकेन्सीबाट तथा शाखाहरुसँग सम्र्पक गर्न सक्ने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*