एलआईसी नेपालद्धारा बीमा दाबी भुक्तानी

४ श्रावण २०७८, सोमबार १५:११

काठमाडौं । एलआईसी नेपालले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले कपिलवस्तु जिल्लाको महुवामा बस्ने मृतक राम बहादुर ढाढीको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

मृतक राम ढाढीको अकालमा मृत्यु भएको कारण कम्पनीले मृतकको परिवारलाई उक्त दाबी भुक्तानी गरेको हो । मृतक राम ढाढीले कम्पनीबाट सर्वाधिक बीमा अन्तर्गत ८ लाख ५० हजार रुपैयाँ बराबरको बीमा गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*