लक्ष्मी उन्नती कोषको २५ प्रतिशत नगद लाभांश घोषणा

५ श्रावण २०७८, मंगलवार ११:२४

काठमाडौँ । लक्ष्मी उन्नत्ती कोषले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट इकाईधनिलाई २५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो ।

साउन ५ गते बसेको संचालक समितिको ६७ औं बैंठकले लक्ष्मी बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना ब्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचांलित लक्ष्मी उन्नती कोषले उक्त नगद लाभांश वितरण गर्न निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*